Top 10 Lok Sewa Questions and Answers

Top 10 Loksewa Questions and Answer Tyari

Written by Chudamanisharma

October 21, 2022

Find the top 10 GK Questions asked in Lok Sewa Aayog Examination.

Q1. कुस्ती खेल्ने ठाउँलाई एरेना, बेसबल खेल्ने ठाउँलाई डायमन भनिन्छ भने गल्फ खेल्ने ठाउँलाई के भनिन्छ ?

– लिन्क , ग्रीन

Q2. ओस्कार पुरस्कारको स्थापना कहिले भएको हो ?

– सन् १९२७

Q3. विश्वमा सबभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ?

जापान

Q4. तीन सय बर्ष पुरानो बर्फलाई के भनिन्छ ?

– ब्लु आइस

Q5. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?

– २०१२ चैत्र १८ गते

Q6. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग
थोराङ पास पर्ने जिल्ला कुन हो ?

– मनाङ

Q7.  कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी
पर्ने ठाउँ कुन हो ?

– संखुवासभा

Q8. नेपालको  सवैभन्दा होचो भू–भाग कुन हो ?

– मुसहरनिया, धनुषा (५९ मि.)

Q9. भुमध्य रेखा कती डिग्री अंक्षाशमा रहेको मानिन्छ ?

–  0 डिग्री

Q10. ताइवानलाई कपुरको देश भनिन्छ भने सुन्दरिहरुको देश भनेर कुन देशलाई बुझाउछ ?

–  भेनेजुएला

 

Please follow and like us:

You May Also Like…

Provinces of Nepal Factsheet

Provinces of Nepal Factsheet

Provinces of Nepal and some facts for LokSewa examination preparations you should not miss. [pdf-embedder...

Kharidar- खरिदार को हो ?

Kharidar- खरिदार को हो ?

खरिदार भनेको के हो ? खरिदार नेपाल सरकारका एक गैरराजपत्रित दोस्रो श्रेणीका स्थायी कर्मचारी हुन् जसलाई लोक सेवा आयोग...

0 Comments

Submit a Comment

Your email address will not be published. Required fields are marked *