Find the top 10 GK Questions asked in Lok Sewa Aayog Examination.
Q1. कुस्ती खेल्ने ठाउँलाई एरेना, बेसबल खेल्ने ठाउँलाई डायमन भनिन्छ भने गल्फ खेल्ने ठाउँलाई के भनिन्छ ?
– लिन्क , ग्रीन
Q2. ओस्कार पुरस्कारको स्थापना कहिले भएको हो ?
– सन् १९२७
Q3. विश्वमा सबभन्दा पुरानो राजतन्त्र भएको देश कुन हो ?
– जापान
Q4. तीन सय बर्ष पुरानो बर्फलाई के भनिन्छ ?
– ब्लु आइस
Q5. त्रिभुवन विश्व बिद्यालयको स्थापनाको घोषणा कहिले भयो ?
– २०१२ चैत्र १८ गते
Q6. नेपालको सवैभन्दा उच्च स्थानमा रहेको मार्ग
थोराङ पास पर्ने जिल्ला कुन हो ?
– मनाङ
Q7. कास्कीको लुम्ले पछि सवैभन्दा बढी पानी
पर्ने ठाउँ कुन हो ?
– संखुवासभा
Q8. नेपालको सवैभन्दा होचो भू–भाग कुन हो ?
– मुसहरनिया, धनुषा (५९ मि.)
Q9. भुमध्य रेखा कती डिग्री अंक्षाशमा रहेको मानिन्छ ?
– 0 डिग्री
Q10. ताइवानलाई कपुरको देश भनिन्छ भने सुन्दरिहरुको देश भनेर कुन देशलाई बुझाउछ ?
– भेनेजुएला
0 Comments